फरक

कोही टाढा हुनाले,
कोही नजिक हुनाले,
केही फरक नपर्ने रहेछ

फरक त तब पर्दोरहेछ,
जब,
कोही,
टाढा भएर नजिक हुदोरहेछ
नजिक भएर टाढा हुदोरहेछ ।।

Photo: pinterest website

Leave a comment