याद

कति याद आँउछ तिम्रो
त्यो त म चाहेर पनि देखाउन सक्दिनँ,

देखाउन सक्छु त केवल,
ती याद पचाउने सितन,
रक्सी र चुरोटको
भट्टिमा रहेको
मेरो नामको उधारो खाता।


Leave a comment