कविता/अकविता

कति सजिलै सोध्छौ साथी
विनय यति सजिलै तिमी कसरी लेख्छौ?

कविता भनेको धुँवा हो साथी धुँवा
उडेको धुँवा त सजिलै देख्छौ तिमी
भित्र भित्रै जलेको मुटु त कहाँ देख्छौ।


Leave a comment