यात्रा

जिन्दगीको यात्रा
छोटो ,

कि शरिरले छोएको आकासको धुवाँ
कि त पैताला मुनिको माटो।


Leave a comment